स्वागत छ कविता कुसुम डट ब्लगस्पोट डटकम हेर्नुहुने पाठक तथा लेखकहरुलाई Everyday New Poem,Song,Gazal and Hiku in kavitakusum Read and Publish हरेक दिन नयाँ कविता,गीत,गजल तथा हाईकु प्रकाशन तथा पढ्नको लागि विश्वभरी अनलाईनमा कविता कुसुम

11.09.2009

आचार्य प्रभा - बिभत्स दिवास्वप्न
उफ!कस्तो बिभत्स सपना देखेँ
सपना कहाली लाग्दो थियो
यस्तो थियो त्यो सपना
म सगरमाथाको शिरमा उभिएर
बसन्त मोहन अधिकारी - आजका मान्छे

खोजी र अनुसन्धान
मानव सुख शान्तिको
आवश्यकता
विकास
बाँकी........

11.06.2009

केवल गंगा गुरुङ - गीत

मीठा मीठा भुलहरु गर्ने तिम्रो वानी
मैले पनि सहे रै'छु खै के नजानी
टाढा हुँदा सधै सधै गर्थ्यौ आनाकानी
नजिकिदा गर्न खोज्छौ आफ्नै मनोमानी
बाँकी...........
इप्सुल मगर - गजल

नजिक र टाढाको प्रिय के कुरा गरार्इ भो
सम्झीनै पर्छ भनेर मैले के अह्रार्इ भो
लाग्छ कति वेला हाम्रो मायामा पनि
समझदारी कता बसार्इ सरार्इ भो
बाँकी...........
पवित्रा गुरुङ - डर
ठुलो वगैचामा गएकी थिए
एउटा फूल टिपी ल्याए
कहि कतै सजाउँनलाई
रहरहरु वढी आए ।

11.05.2009

दिलिप योन्जन - अरुको दुखमा

अरुको दुखमा रुदा रुदै, आफै दुख्ने मुटु पाए
सात जन्म जिउला भन्थे, आफै जिउदो लास भए !
बाच्नु पनि तड्पी-तड्पी, आफुले आफैलाई ढाट्नु पर्ने
आफु रुई आफ्नो खुसी, आसु सरी बाड्नु पर्ने

11.02.2009

रामु गैरे - भाग्य

जन्मदा खेरी भन्थेरे पण्डितले
यो बालक धेरै भाग्यमानी हुन्छ भनेर
नुवारन गराउदा खेरी भन्थे रे
देश बिदेशमा राम्रो नाम कमाउनेछ
बाँकी..........
योगेन्द्र गिरी - प्रबासी भूमिबाट प्रियसीलाई पत्र

हे मेरी प्राण भन्दा पनि प्यारी प्रियसी
यो प्रबासी भूमिबाट आज म तिमीलाई
यो पत्र कोर्दै छु
सन्चै छौकि बिसन्चो छ तिमीलाई
बाँकी..........

चकेन्द्र रार्इ "कैदी" - जिम्मा कस्ले लिन्छ ?

एक जोडी परेवा रत्न पार्कमा उडार्इ दिन्छन् ।
उद्घाटनको नाममा रातो रिबन चुडार्इ दिन्छन् ।
अझै पनि सुक्या छैन हातको मेरो आलो ठेलो।
नेता जी को मिठो भाषण ढाटि खाने मेलो ।।
बाँकी..........

10.31.2009

टंक सम्वाहाम्फे - गीत

चञ्चल तिम्रो मनसँग वोल्न पाए हुन्थ्यो
सपना मेरो सझाएर तिमी आए हुन्थ्यो
कल्पनामा छचल्किन्छौ किन होला तिमी
चाहनामा वहकिन्छौ एक्लै हुँदा पनि

10.27.2009

इन्द्रकूमार श्रेष्ठ सरित् - रुखमा बस्ने चमेराहरु
हिंडन् बाटा छन् स्पष्ट
लक्ष्य छन् प्रष्टै
आँट छ, जोश छ, जाँगर छ
तर सहज छैन यात्रा

10.24.2009

मनोज काफ्ले 'मनसुन' - एकान्तमा एक्लै

एकान्तमा एक्लै रुने एक्लै हास्ने बानी परयो
झुल्के घामलग्यो पलमा घनाघोर पानी परयो
कर्म घर भो सेरोफेरो परदेशीका बाटाहरु
सफलताको आशैमात्र धेरै मलाइ हानि परयो
बाँकी.........

10.11.2009

समृध्दि शायद - अवसान

साथीहरु सोध्छन्"खै! नयाँ केही"
जवाफमा एक जोर ओठहरु तन्काउछु ।
"किन?यस्तो आजभोलि"
प्रश्नहरुको ओइरो खेप्न नसक्दा
बाँकी.......

10.09.2009

डी.वी. पालुङवा - नागरिक सर्बोच्चतामा मेरो मत जाहेर

धार्मिक अपनत्व र सहिष्णुता उल्लङघन गरेर
मैले आफ्नो धर्म छाड्नै सकिनँ
कि यो सत्य हो
यो सत्यमा कायर र कांतर, आदर्श र सिद्धान्त
बाँकी........